असम्मोह

Romanized: asammoh, ashammoha, ashammoh, asammoha

मोह वा भ्रमको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मोह वा भ्रमको अभाव।
२.
वास्तविक ज्ञान।
३.
शान्ति।

सम्बन्धित शब्दहरू