असम्पृक्त

Romanized: asamprikta, asamprikt, ashamprikta, ashamprikt

कतैतिर संलग्न नभएको; असंलग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+सम्पृक्त]

1
कतैतिर संलग्न नभएको; असंलग्न।

सम्बन्धित शब्दहरू