सम्पृक्त
Romanized: samprikta, samprikt, shamprikta, shamprikt
अर्को वस्तुसँग मिसिएको वा मिसाइएको; मिश्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्को वस्तुसँग मिसिएको वा मिसाइएको; मिश्रित।
२.
अर्को वस्तुसँग लागेको; संलग्न; सम्बद्ध।