असम्पादित
Romanized: asampaadita, asampaadit, asampadit, ashampaadita
सम्पादन नभएको; संशोधन वा परिष्कार नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सम्पादन नभएको; संशोधन वा परिष्कार नगरिएको।