सम्पादिका
Romanized: sampaadikaa, sampaadika, sampadikaa, sampaadik
कुनै पुस्तकपुस्तिका वा पत्रपत्रिका आदिको सम्पादन गर्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पुस्तकपुस्तिका वा पत्रपत्रिका आदिको सम्पादन गर्ने स्त्री।