उपसम्पादक
Romanized: upasampaadaka, upasampaadak, upasampadak, upashampaadaka
सम्पादकका मातहतमा रहेर वा निजलाई सघाई सम्पादनको काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सम्पादकका मातहतमा रहेर वा निजलाई सघाई सम्पादनको काम गर्ने।
२.
(नाम)
सहयोगी सम्पादक।