सम्पादक
Romanized: sampaadaka, sampaadak, sampadak, shampaadaka
कुनै काम पूरा गर्ने; कार्य सम्पन्न गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै काम पूरा गर्ने; कार्य सम्पन्न गर्ने।
२.
प्रस्तुत वा तयार गर्ने।
३.
(नाम)
कुनै पुस्तक, पत्रपत्रिका आदिका लेखरचना राम्ररी मिलाई ठिक गरी प्रकाशनयोग्य बनाउने व्यक्ति; सम्पादन गर्ने व्यक्ति।