सम्पादन
Romanized: sampaadana, sampaadan, sampadan, shampaadana
कुनै पत्रपत्रिका वा ग्रन्थका विषयहरूको विषयक्रम, पाठ आदि ठिकसित मिलाई आवश्यक परिवर्तन, परिवर्धन, थपघट,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पत्रपत्रिका वा ग्रन्थका विषयहरूको विषयक्रम, पाठ आदि ठिकसित मिलाई आवश्यक परिवर्तन, परिवर्धन, थपघट, भाष्य, टीका आदि सबै ठिक रूपमा तयार गर्ने काम; सम्पादकको काम।
२.
कुनै काम राम्ररी पूरा गर्ने वा सम्पन्न बनाउने काम।