उत्पादक
Romanized: utpaadaka, utpaadak, utpadak, utpadaka
जन्माउने; पैदा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जन्माउने; पैदा गर्ने।
२.
नयाँ वस्तु निकाल्ने; यन्त्र, कारखाना आदिबाट औद्योगिक सामग्रीको उत्पादन गर्ने (समुदाय वा व्यक्ति)।