उत्पादकत्व
Romanized: utpaadakatva, utpaadakatv, utpaadakatwa, utpadakatv
उत्पादन शक्ति; उत्पादकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्पादन शक्ति; उत्पादकता।
२.
उत्पादनको गुण वा विशेषता।