अनुत्पादक
Romanized: anutpaadaka, anutpaadak, anutpadak, anutpadaka
उत्पादन नगर्ने; उत्पादन गर्ने शक्ति, क्षमता वा सामर्थ्य नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उत्पादन नगर्ने; उत्पादन गर्ने शक्ति, क्षमता वा सामर्थ्य नभएको।