अनुत्पादन
Romanized: anutpaadana, anutpaadan, anutpadan, anutpadana
उत्पादनको अभाव; कुनै जग्गाजमिनमा उब्जा नभएको स्थिति; बालीनाली वा पैदावार प्राप्त नहुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उत्पादनको अभाव; कुनै जग्गाजमिनमा उब्जा नभएको स्थिति; बालीनाली वा पैदावार प्राप्त नहुनाको भाव वा अवस्था।