प्रत्युत्पादक
Romanized: pratyutpaadaka, pratyutpaadak, pratyutpadak, pratyutpadaka
आफैलाई अहित गर्ने; उल्टो प्रभाव उत्पन्न गर्ने; उद्देश्यको उल्टो परिणाम दिने; आफूलाई नै अहितकर हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफैलाई अहित गर्ने; उल्टो प्रभाव उत्पन्न गर्ने; उद्देश्यको उल्टो परिणाम दिने; आफूलाई नै अहितकर हुने।