विषोत्पादक
Romanized: vishotpaadaka, vishotpaadak, vishotpadaka, wishotpaadaka
विष पैदा गर्ने; विष उत्पादन गर्ने; विष उब्जाउने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विष पैदा गर्ने; विष उत्पादन गर्ने; विष उब्जाउने ।