व्युत्पादक
Romanized: vyutpaadaka, vyutpaadak, wyutpaadaka, vyutpadak
व्युत्पन्न गराउने; ज्ञान बढाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
व्युत्पन्न गराउने; ज्ञान बढाउने।
२.
व्युत्पत्ति देखाउने।
३.
विशेष किसिमको वस्तु तयार गर्ने।