हास्योत्पादक
Romanized: haasyotpaadaka, haasyotpaadak, haasyotpadaka, hasyotpaadaka
देख्दा, सुन्दा र जान्दा मानिसलाई हाँसो उठाउने; हाँसो पैदा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
देख्दा, सुन्दा र जान्दा मानिसलाई हाँसो उठाउने; हाँसो पैदा गर्ने।