उत्पादन
Romanized: utpaadana, utpaadan, utpadan, utpadana
उब्जा; पैदावार; उब्जनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उब्जा; पैदावार; उब्जनी।
२.
उत्पन्न गर्ने वा जन्माउने काम।
३.
औद्योगिक यन्त्रबाट नयाँ नयाँ मालसामान तयार गर्ने वा बनाउने काम।
४.
उत्पन्न गरेर वा उब्जाएर तयार पारिएको वस्तु।