उत्पादनरेखा
Romanized: utpaadanarekhaa, utpaadanarekha, utpadanarekhaa, utpaadanarekh
औद्योगिक संस्था आदिबाट भएका वा हुने कुनै वस्तुको पैदावारको खास विन्दु वा सीमाको मापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
औद्योगिक संस्था आदिबाट भएका वा हुने कुनै वस्तुको पैदावारको खास विन्दु वा सीमाको मापन।