उत्पादनवृद्धि

Romanized: utpaadanavriddhi, utpadanavriddhi, utpaadanawriddhi, utpadanawriddhi

उत्पादनमा हुने वृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उत्पादनमा हुने वृद्धि।
२.
कुनै वस्तु बनाउँदा बढीभन्दा बढी मात्रामा उत्पादन गर्ने कार्य; उब्जनी बढाउने कार्य।

सम्बन्धित शब्दहरू