उत्पादनशुल्क
Romanized: utpaadanashulka, utpaadanashulk, utpadanashulka, utpaadanasulka
देशमा उत्पादन भएका वस्तुमा सरकारबाट लिइने वा लगाइने शुल्क; उत्पादन कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देशमा उत्पादन भएका वस्तुमा सरकारबाट लिइने वा लगाइने शुल्क; उत्पादन कर।