उत्पादनिक
Romanized: utpaadanika, utpaadanik, utpadanik, utpadanika
उत्पादनसम्बन्धी; उत्पादनको; उत्पादनात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उत्पादनसम्बन्धी; उत्पादनको; उत्पादनात्मक।