उत्पादनात्मक

Romanized: utpaadanaatmaka, utpaadanaatmak, utpaadanatmaka, utpadanaatmaka

उत्पादनसम्बन्धी; उत्पादनमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उत्पादन+आत्मक]

१.
उत्पादनसम्बन्धी; उत्पादनमा आधारित।
२.
रचनात्मक; सृजनात्मक।

सम्बन्धित शब्दहरू