सहसम्पादक
Romanized: sahasampaadaka, sahasampaadak, sahasampadak, sahashampaadaka
एउटै कृति वा रचनाका एकभन्दा बढी सम्पादक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एउटै कृति वा रचनाका एकभन्दा बढी सम्पादक।
२.
सम्पादकभन्दा केही कम जिम्मेवारीको सम्पादक।