प्रतिपादक
Romanized: pratipaadaka, pratipaadak, pratipadak, pratipadaka
कुनै विषय, सिद्धान्त आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने; राम्रोसित बुझाएर भन्ने; सम्झाउने; खुलस्त पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विषय, सिद्धान्त आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने; राम्रोसित बुझाएर भन्ने; सम्झाउने; खुलस्त पार्ने।
२.
नयाँ विषय वा सिद्धान्तलाई खोज्ने वा पत्ता लगाउने; निरूपण गर्ने।
३.
(नाम)
त्यसरी व्याख्या गर्ने, भन्ने, खुलस्त पार्ने, खोज्ने, पत्ता लगाउने वा निरूपण गर्ने व्यक्ति।