प्रतिपाद्य
Romanized: pratipaadya, pratipaady, pratipady, pratipadya
प्रतिपादन गर्नुपर्ने; प्रतिपादन गर्न लायक; प्रतिपादन गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रतिपादन गर्नुपर्ने; प्रतिपादन गर्न लायक; प्रतिपादन गर्न योग्य।