प्रतिपादन

Romanized: pratipaadana, pratipaadan, pratipadan, pratipadana

कुनै विषय, सिद्धान्त, नियम आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने वा उपपत्तिसहित स्थापना गर्ने काम; राम्रोसित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषय, सिद्धान्त, नियम आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने वा उपपत्तिसहित स्थापना गर्ने काम; राम्रोसित बुझाएर भन्ने, सम्झाउने वा खुलस्त पार्ने काम।
२.
नयाँ विषय वा सिद्धान्तलाई खोज्ने, पत्ता लगाउने काम; निरूपण गर्ने काम।

सम्बन्धित शब्दहरू