प्रतिपालक
Romanized: pratipaalaka, pratipaalak, pratipalak, pratipalaka
कसैको पालनपोषण गर्ने; हेरचाह गर्ने; प्रतिपालन गर्ने; पालक; रक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कसैको पालनपोषण गर्ने; हेरचाह गर्ने; प्रतिपालन गर्ने; पालक; रक्षक।
२.
(नाम)
पालन वा रक्षण गर्ने व्यक्ति।