प्रतिपत्रक

Romanized: pratipatrak, pratipatraka

कसैलाई दिइएको वा पठाइएको (दोस्रो) टुक्राको प्रतिलिपि वा सङ्क्षिप्त विवरण भएको, चेकको किताब, चलानबही, रसिदबही… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैलाई दिइएको वा पठाइएको (दोस्रो) टुक्राको प्रतिलिपि वा सङ्क्षिप्त विवरण भएको, चेकको किताब, चलानबही, रसिदबही आदिमा नत्थी भएको टुक्रा।

सम्बन्धित शब्दहरू