प्रतिपक्षी

Romanized: pratipakshi, pratipakshee, pratipaksee, pratipaksii

आफूसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने पक्षको; विरोधी पक्षको; शत्रुपक्षको; विरोधी; प्रतिद्वन्द्वी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफूसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने पक्षको; विरोधी पक्षको; शत्रुपक्षको; विरोधी; प्रतिद्वन्द्वी।

सम्बन्धित शब्दहरू