जलपक्षी
Romanized: jalapakshi, jalapakshee, jalapaksee, jalapaksii
नदी, तलाउ आदिका किनारमा बसेर माछा आदि जलजन्तुको आहार गर्ने पक्षी; चरो; पानिचरो (हाँस, चखेवा, बकुल्ला आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नदी, तलाउ आदिका किनारमा बसेर माछा आदि जलजन्तुको आहार गर्ने पक्षी; चरो; पानिचरो (हाँस, चखेवा, बकुल्ला आदि)।