पक्षी

Romanized: pakshi, pakshee, paksee, paksii

आकाशमा उड्ने, पखेटा भएको प्राणी; चरो; पङ्खी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आकाशमा उड्ने, पखेटा भएको प्राणी; चरो; पङ्खी।
२.
पक्ष लिने व्यक्ति; तरफदार।
३.
(विशेषण) पक्षसम्बन्धी; पक्षको ।
४.
पखेटा हुने।

सम्बन्धित शब्दहरू