अपरपक्ष
Romanized: aparapaksha, aparapaksh, aparapaks, aparapaksa
महालय श्राद्ध (सोह्र श्राद्ध) गरिने पक्ष; आश्विन कृष्णपक्ष; पितृपक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
महालय श्राद्ध (सोह्र श्राद्ध) गरिने पक्ष; आश्विन कृष्णपक्ष; पितृपक्ष।