परपक्ष
Romanized: parapaksha, parapaksh, parapaks, parapaksa
अर्काको ओड वा पक्ष; विरोधी पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्काको ओड वा पक्ष; विरोधी पक्ष।
२.
विरोधी मत; विरोधी पक्षको मत।