परपक्षग्राही

Romanized: parapakshagraahi, parapakshagrahi, parapaksagraahi, parapakshagraahee

आफ्नो सिद्धान्त त्यागेर अर्काको विचार वा सिद्धान्त ग्रहण गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफ्नो सिद्धान्त त्यागेर अर्काको विचार वा सिद्धान्त ग्रहण गर्ने व्यक्ति।
२.
आफ्नो दल वा पक्ष छाडेर दोस्रो दल वा पक्ष ग्रहण गर्ने।

सम्बन्धित शब्दहरू