परपक्षधर
Romanized: parapakshadhara, parapakshadhar, parapaksadhar, parapaksadhara
आफ्नो सिद्धान्त त्यागेर अर्काको मतमा लाग्ने; परपक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफ्नो सिद्धान्त त्यागेर अर्काको मतमा लाग्ने; परपक्षी।