पक्षग्राही

Romanized: pakshagraahi, pakshagrahi, paksagraahi, pakshagraahee

खास पक्षतिर झुकाव राख्ने; पक्षपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
खास पक्षतिर झुकाव राख्ने; पक्षपाती।

सम्बन्धित शब्दहरू