ऋणग्राही
Romanized: rinagraahi, rinagrahi, rinagraahee, rinagrahee
अर्काबाट ऋण लिने; रिनमा डुबेको; ऋणी; असामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्काबाट ऋण लिने; रिनमा डुबेको; ऋणी; असामी।