ऋण

Romanized: rina, rin, rn, rna

पछि फिर्ता दिनेलिने सर्तमा अरूसँग लिइएको वा अरूलाई दिइएको धन; कर्जा; सापट; रिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पछि फिर्ता दिनेलिने सर्तमा अरूसँग लिइएको वा अरूलाई दिइएको धन; कर्जा; सापट; रिन।

सम्बन्धित शब्दहरू