ऋणी
Romanized: rini, rinee, rnee, rnii
पछि फिर्ता गर्ने गरी कसैबाट सापट लिने; ऋण लिने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पछि फिर्ता गर्ने गरी कसैबाट सापट लिने; ऋण लिने (व्यक्ति)।
२.
आफूलाई गरेको उपकारलाई सम्झने; कृतज्ञ; अनुगृहीत; आभारी।