ऋणधन

Romanized: rinadhana, rinadhan, rnadhan, rnadhana

ऋण र धन; दिनु र लिनुपर्ने सम्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ऋण र धन; दिनु र लिनुपर्ने सम्पत्ति।
२.
व्यय र आय।

सम्बन्धित शब्दहरू