प्राणधन

Romanized: praanadhana, praanadhan, pranadhan, pranadhana

प्राणसमान प्रिय तथा आत्मीय रहेको वस्तु वा व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्राणसमान प्रिय तथा आत्मीय रहेको वस्तु वा व्यक्ति।
२.
अत्यन्त प्यारो व्यक्ति।

सम्बन्धित शब्दहरू