प्राणधारी
Romanized: praanadhaari, praanadhari, pranadhaari, praanadhaaree
प्राणधारण गर्ने वा जरायुज, अण्डज, स्वेदज एवं उद्भिज आदि जीवधारण गर्ने प्राणी; वनस्पतिलगायत प्राणधारी कुनै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राणधारण गर्ने वा जरायुज, अण्डज, स्वेदज एवं उद्भिज आदि जीवधारण गर्ने प्राणी; वनस्पतिलगायत प्राणधारी कुनै पनि सृष्टि; जीव; प्राणी।