अंशधारी
Romanized: amshadhaari, anshadhaari, amshadhari, amsadhaari
सम्पत्ति, शक्ति आदिमा अंश वा भाग पाउने; अंसियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सम्पत्ति, शक्ति आदिमा अंश वा भाग पाउने; अंसियार।