अंशतः

Romanized: amshatah, anshatah, amshata, ansatah

केही अंशमा; केही हदसम्म; केही मात्रामा; अपूर्ण रूपमा। (उदा.- उहाँ कविताभन्दा नाटकमा अंशतः सफल हुनुहुन्छ।… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
केही अंशमा; केही हदसम्म; केही मात्रामा; अपूर्ण रूपमा। (उदा.- उहाँ कविताभन्दा नाटकमा अंशतः सफल हुनुहुन्छ। तपाईंको कुरा अंशतः सत्य हो।) विप. पूर्णतः।

उदाहरण वाक्य

  • उहाँ कविताभन्दा नाटकमा अंशतः सफल हुनुहुन्छ। तपाईंको कुरा अंशतः सत्य हो।

सम्बन्धित शब्दहरू