अंशदान
Romanized: amshadaana, anshadaana, amshadaan, amshadana
कुनै स्थानीय, क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सामाजिक, धार्मिक आदि संस्था वा कोषमा आफ्ना अधिकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै स्थानीय, क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सामाजिक, धार्मिक आदि संस्था वा कोषमा आफ्ना अधिकारको अंश अर्पने काम; आफूले पाएका अंशको दान।