दशदान
Romanized: dashadaana, dashadaan, dashadana, dasadaana
विभिन्न ज्ञातअज्ञात पापबाट मुक्ति पाउने हेतुले मरणासन्न अवस्थामा पुगेपछि वा केही सरसौंदो छँदैमा गरिने गाई,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विभिन्न ज्ञातअज्ञात पापबाट मुक्ति पाउने हेतुले मरणासन्न अवस्थामा पुगेपछि वा केही सरसौंदो छँदैमा गरिने गाई, तिल, सुन, भूमि, घिउ, कपडा, चाँदी, नुन, सखर र फलाम गरी दशवटा चिजहरूको दान।