गजदान
Romanized: gajadaana, gajadaan, gajadan, gajadana
मस्त उमेर भएका हात्तीको मद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मस्त उमेर भएका हात्तीको मद।
२.
विधिपूर्वक गरिने हात्तीको दान।