काम्यदान

Romanized: kaamyadaana, kaamyadaan, kaamyadana, kamyadaana

आफूखुसी दिइएको दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफूखुसी दिइएको दान।
२.
फलेच्छाले गरिएको दान।

सम्बन्धित शब्दहरू