काम्य
Romanized: kaamya, kaamy, kamy, kamya
कामना गरिएको; इच्छ्याइएको; अभिलषित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कामना गरिएको; इच्छ्याइएको; अभिलषित।
२.
इच्छानुसार हुने; ऐच्छिक ।
३.
कुनै विशेष उद्देश्यद्वारा गरिएको।
४.
सुन्दर; मनोहर; राम्रो।