काम्टा

Romanized: kaamtaa, kaamta, kamtaa, kaamt

लिङ्गे पिङमा दुइटा काठलाई डोरीले बाँधेर पैताला राख्न बनाइएको साधन; पैताली; काम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
लिङ्गे पिङमा दुइटा काठलाई डोरीले बाँधेर पैताला राख्न बनाइएको साधन; पैताली; काम्रो।

सम्बन्धित शब्दहरू